Logo

दशैँ–तिहारमा ‘बन्दीपुर फेस्ट’ आयोजना हुने

काठमाडौं । दशैँ-तिहारको बिदालाई थप रमाइलो बनाउन तनहुँको बन्दीपुरमा ‘बन्दीपुर फेस्ट’ आयोजना हुने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको ब्राण्ड बन्दीपुर हिलले आयोजना गर्न लागेको महोत्सवमा स्थानीय खानाका परिकार, सांस्कृतिक प्रस्तुति, साहसिक गतिविधि तथा परिवार लक्षित मनोरञ्जनका कार्यक्रम समावेश गरिने छ । आयोजक संस्थाका अनुसार महोत्सव बन्दीपुर केबलकारको लोअर स्टेसनमा दुई चरणमा सञ्चालन…