पाेखरा। पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्का नेता पनि तानिएका छन्। कास्की प्रहरीले रास्वपाका नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतमार्फत् पक्राउ पुर्जी जारी गरेको छ। सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने र प्रहरीको पटक-पटकको ताकेतालाई समेत बेवास्ता गर्दै अटेर…