काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको…