काठमाडौं। बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी थन्किएर बसेको छ । तर अर्कोतर्फ १ लाख ८१ हजारभन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । यी दुई तथ्यांकले नेपाली अर्थतन्त्रको विरोधाभासी अवस्था उजागर गरेको भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारको नीतिमाथि प्रश्न उठाएको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेटका लागि सरकारलाई बुझाइएको सुझावपत्रमा…