काठमाडौं । न्यू विजनेश एज प्रालिले आयोजना गरेको विजनेश एक्सिलेन्स अवार्डबाट बीमा क्षेत्रका दुई कम्पनी सम्मानित भएका छन्। होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान् समारोहमा १४ जीवनबीमकमध्ये रिलायबल नेपाल लाइफले सर्वोत्कृष्ट जीवन बीमकको उपाधि प्राप्त गरेको हो। यसैगरी निर्जीवन बीमकमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले उत्कृष्ट निर्जीवन बीमकको उपाधी प्राप्त गरेको छ। आयोजककाअनुसार, आर्थिक वर्ष २०८१।८२ को…