Logo

सिद्धार्थ इक्विटी फन्ड २ को इकाइ बिक्री खुला, १ अर्ब रुपैयाँको इकाइ निष्कासन

काठमाडौं। सिद्धार्थ क्यापिटलले आजदेखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फन्ड २ को इकाइ बिक्री खुलाएको छ। कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गरेको हो। सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्कासन गरिने कुल १० करोड इकाइको न्यूनतम १ करोड ५०…