Logo

विराटनगरमा सीजी डिजिटलको नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुमको शुभारम्भ

विराटनगर। सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सञ्चालित सीजी डिजिटलले आफ्नो रिटेल नेटवर्क विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको भव्य उद्घाटन समारोह सम्पन्न भएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकहरूले विश्वस्तरीय ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन्। सीजी डिजिटल विराटनगर शोरुमको ग्रान्ड ओपनिङ समारोहमा नेपाल चेम्बर अफ कमर्स,…