Logo

सिद्धार्थ बैंकले मनायो विश्व पानी दिवस

काठमाडौं । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा ‘वाक फर वाटर, वाक फर लाइफ’ वाकाथन आयोजना गरेको छ । पानी दिवसको अवसरमा गत वर्ष सुरु गरिएको वाकाथन कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि कार्यक्रम आयोजना गरेको हो । विश्वव्यापी नारासँग ऐक्यबद्धता जनाउँदै सुरक्षित पानी र सरसफाइको पहुँच सुनिश्चित गर्नुका साथै लैंगिक समानता प्रवर्द्धन गर्ने सन्देश प्रवाह…