काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेको…