काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको २७ लाख ५६ हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कुल २७ लाख ५६ हजार ३९.८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमा सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्पादन लघुवित्तको १३…