Logo

जीबी राईले सहकारीबाट किनेको २ अर्बको जग्गामा मुछिएकी नितिमा कार्की रास्वपाबाट उम्मेदवार

काठमाडौं । रवि लामिछाने जोडिएको र जीबी राईले पोखराको सूर्यदर्शन सहितका ५ वटा सहकारीका बचतकर्ताको करिब २ अर्ब रुपैयाँमा खरिद गरिएको जग्गा अपचलनमा संलग्न बाजेको सेकुवाकी संचालक नितिमा कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ । बाजेको सेकुवाका संचालक चेतन भण्डारी र उनकी श्रीमती नितिमा कार्कीको नाममा रहेको चेनी क्यापिटललाई…