काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढको छ । आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएकाे थियो । त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज…