Logo

फागुन ४ गतेदेखि आइपिओ बिक्री गर्दै सुपर खुदी हाइड्रोपावर

काठमाडाैं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रूपैयाँको २० प्रतिशत अर्थात ३१…