Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, साढे ११ अर्बकाे कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.१९ अंकले बढेर २,७०८ को विन्दुमा कायम भएको छ । आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको मूल्य घटेको छ । आज ११ अर्ब ५८ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ…