Logo

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, एघार अर्वमाथि कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीहरुको ११ अर्ब बढी रुपैयाँको शेयर कारोबार भएको छ । जसमा युनियन हाइड्रोपारको ५८ करोड ७७ लाख रुपैयाँले सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, आज राधि विद्युत कम्पनीको ५७…