Logo

सानिमा बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न अनुमति

काठमाडाैं । सानिमा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई रु. १०० अंकित दरका २ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न माघ २१ गते अनुमति दिएको हो । बैंकले यो अग्राधिकार सेयर परिपत्र विधिबाट जारी गर्नेछ । जसको लाभांश दर ८.२५ प्रतिशत हुने्छ ।…