Logo

सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब ३५ करोडमाथिकाे कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर २,७६९ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । आज १६ अर्ब ३५ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको सेयर कारोबार भएको छ…