काठमाडौं । सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) बाँटफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओ पुस १६ देखि २० गतेसम्म खुलेको थियो । आईपीओमा कुल २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये १ लाख ४३ हजार ९१७ जनाले…