काठमाडौं। सोलु हाइड्रोपावरले सर्वसाधारण लागि साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले यही पुस २९ गतेदेखि आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरका २ करोड कित्ता आइपीओ निष्काशन लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख…