Logo

सेयर बजारमा १० अंककाे गिरावट, ४ अर्ब ७७ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.५३ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस…