काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘Excellence in Digital Transactions FY 2081/82’/‘Excellence in Nepalpay QR Transaction FY 2081/82’ बाट सम्मानित भएको छ । आ.व. २०८१/०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा त्तच् कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो । २०८२ पौष ०८ गते, मंगलबार…