Logo

बुटवलमा प्रोटोन ईमासको ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

काठमाडाैं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ । यो तीनदिने एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म (डिसेम्बर २७, २८ र २९, २०२५) बुटवलको कालिकानगरस्थित प्रोटोन ईमासको शोरुममा आयोजना हुनेछ । कार्यक्रम अवधिभर ग्राहकहरूले आफ्ना पुराना…