Logo

अर्थ

पाल्पा सिमेन्टलाई ७५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति



काठमाडाैं । इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि पुस ९ गते अनुमति पाएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले ७५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले स्थानिय बासिन्दा र आम सर्वसाधारण गरी दुई चरणमा आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १७:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।