काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) पुस ७ गतेदेखि खुल्ने भएको छ । कम्पनीले मङ्सिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण सेयर बिक्री गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर बिक्री गरेको थियो । वैदेशिक रोजगारमा रहेकालाई खुलिसकेपछि पुस…