काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.२८ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब…