Logo

एकैदिन ५ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ५ हजार रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार २ लाख ९९ हजार ३ सय रुपैयाँ प्रतितोलामा किनबेच भएको थियाे । आज चाँदीको…