काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले स्वीकृत भएको कर्जा समेत नदिएपछि व्यवसायी विभा सिंह नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता गरेकी छन्। सिंहले राष्ट्र बैंकको गुनासो शाखामा उजुरी दिएकी हुन्। उद्योग स्थापनाका लागि बैंकबाट १९ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको भए पनि भुक्तानी रोकिएकाले मर्कामा परेको भन्दै सिंहले नियामकलाई गुहार गर्न बाध्य भएको बताएकी छन्। पछिल्लो समय बैंकिङ…