काठमाडौं । कामना सेवा विकास बैंकले १९औँ वार्षिकोत्सवका अवसरमा बालबालिका लक्षित “अल्फा ग्रो बचत खाता” सञ्चालनमा ल्याएको छ । १८ वर्ष भन्दा मुनीको बालबालिकाको लागि ल्याइएकाे यो खाता खोलेपछि बैंकले आकर्षक खुत्रुके समेत दिनेछ । यो खातामा बचत निक्षेप रु.१ लाख पुगेपछि बैंकले प्रस्तावकको १५ वर्षे अवधिको लागि रु ५० हजार बीमाङ्कको जीवन बीमा आफैंले…