Logo

प्रमुख समाचार

‘सिटिजन्स सन्तुलित योजना’ निष्कासनको अनुमति



 

सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको नयाँ म्युचुअल फण्ड योजनालाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निष्कासन स्वीकृति प्रदान गरेको छ।

कम्पनीले मंसिर ९ गते ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी म्युचुअल फण्ड सार्वजनिक गर्ने अनुमति पाएको हो।

सेबोनबाट स्वीकृति प्राप्त गरेसँगै अब कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड इकाई बिक्री गर्न सक्नेछ।

यसअन्तर्गत रु १० अंकित दरका १० करोड इकाई सर्वसाधारण तथा लगानीकर्ताहरूका लागि बिक्रीमा ल्याइनेछ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ०८:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।