काठमाडौँ । सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम गठन गरिएको लगानी बोर्डको ६७औँ बैठक सम्पन्न भएको छ । बैठकले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्दै परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गरेको छ। सो आयोजनाको कुल लागत ९३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहनेछ । बैठकले २०८१/०८२ आर्थिक…