Logo

नबिल बैंककाे संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकबाट तीन संस्थापक शेयरधनी बाहिरिने भएका छन् । संस्थापक शेयरधनी जीतबहादुर श्रेष्ठ, जश श्रेष्ठ र जिज्ञासा अर्याल बैंकबाट बाहिरिन लागेका हुन् । उनीहरूले बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका छन् । जीतबहादुर श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५० हजार, जश श्रेष्ठले २५ हजार र जिज्ञासा अर्यालले ५० हजार कित्ता सेयर बिक्रीमा राखेका…