Logo

हिमालयन इनर्जीको सेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल हिमालयन इनर्जीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक बनेको छ । मंगलबार हिमालयनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हिमालयन इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘कालिञ्चोक जलविद्युत आयोजना’ दोलखा जिल्ला कालिञ्चोक–१ थामी गाउँ अवस्थित रहेको छ र…