Logo

एकैदिन तोलामा ६ हजार ९ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ । यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँ घटेको छ…