Logo

अर्थ

नेपाल हाईड्रो डेभलोपरको लाभांश घोषणा



काठमाडौं । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ९.४७ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १०:१५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।