काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक बर्षको तीन महिनामा बैंकको नाफा ७० करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.२४ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीले…