काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार तीन महिनाको अवधिमा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको यसै अवधिसम्म बैंकले ५० करोड ३२ लाख रुपैयाँ कमाएको थियो। बैंकको सञ्चालन नाफा घट्दा नाफा प्रभावित भएको हो। बैंकको सञ्चालन नाफा ९९…