काठमाडाैं । माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एमएबीइएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरको कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा वितरण गरिएको १८ लाख ९० हजार ५३० कित्ता (४९ प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १९ लाख…