काठमाडौँ । जेन-जी आन्दोलनको निसाना परेको व्यापारिक घराना एवं उद्योग व्यवसायमाथि राज्यले लिएको प्रतिसोधात्म्क नीतिले निजी क्षेत्र पुन: आतंकित बनेको छ। जेनजी आन्दोलनका क्रममा निजी व्यवसायी उद्योग, कलकारखाना, सुपरमार्केट, लगायतका औधोगिक क्षेत्रमा तोडफोड र आगजानी हुँदा व्यवसायीले अर्बौको क्षेती व्यहोरेका छन्।यो घटना सेलाउन नपाउँदै सोहि आन्दोलनको जडमा बनेको शुसिला कार्की नेतृत्वको सरकारमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङले…