Logo

पहिलो त्रैमासिकमा सुनचाँदी आयात बढ्यो, ११ अर्ब बराबरको सुन भित्रियो

चालु आर्थिक वर्षको तीन महिनामा सुन आयातमा वृद्धि भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्षको साउनदेखि असोज मसान्तसम्ममा ११ अर्ब बराबरको १०५ किलो सुन आयात भएको हो । यसमध्ये १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँको ६०१ किलो काँचो सुन आयात भएको भन्सार विभागले जनाएको छ । यस्तै ४७ करोड…