काठमाडाैं । अस्ताउँदो सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । त्यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।
आज छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज देशभरका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।
आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) पनि बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।




















प्रतिक्रिया