काठमाडाैं । हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये २० प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । सो प्रस्ताव पारित गर्न…