Logo

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडाैं । आज सुनको मूल्य बढेको छ । आज सुनकाे मूल्य ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६२० रुपैयाँमा…