Logo

कोरला नाका खुलेको ५ दिनमा भित्रिए २०९ ईभी, १०७ मालवाहक

काठमाडौं । नेपाल र चीनबीच वैदेशिक व्यापार हुने मुख्य दुई नाका रसुवागढी र तातोपानी बन्द भएसँगै यतिबेला मुस्ताङस्थित कोरला नाकामा चहलपहल बढेको छ । भन्सार विभागकाअनुसार कोरला नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । शनिबारसम्म यो नाकाबाट २ सय ९ विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् । त्यस्तै १ सय ७ वटा मालवाहक सवारीसाधन…