विराटनगर । विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकामा बजेट आउने निश्चित भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले नीति, कार्यक्रम र बजेट पारित गरेसँगै शनिबार (असोज ४) नगरसभा बोलाइएको हो । यसअघि भदौ २६ मा नगरसभा गर्ने भनिए पनि भदौ २३ र २४ गते भएको आन्दोलनका कारण तय समयमा नगरसभा हुन…