काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनकाे मूल्य ८ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
शुक्रबार सुनकाे मूल्य २ लाख १६ हजार कायम भएको हो । बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै चाँदी बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको छ ।






















प्रतिक्रिया