Logo

आरविवि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिन म्याद थप

काठमाडौं । आरविवि म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘आरविवि फोकस–४०’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङले गत भदौ १८ गतेदेखि उक्त योजनाका इकाइ बिक्री खुला गरेको थियो । यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको खण्डले अब असोज १ गतेसम्म…