Logo

सुनको मूल्यमा रेकर्ड, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । शुक्रबार सुन आइतबार थप महँगिएको छ । आज एकैदिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकैदिन…