Logo

अलिपे अब फोनेपे नेटवर्कमा उपलब्ध, ११ भन्दा बढी देशका पर्यटकले नेपालमा भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनेपेले अलिपेसँग ऐतिहासिक साझेदारी गर्दै आफ्नो इन्टरअप्रेबल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकृत गरेको छ । यसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको कम्पनीले जनाएको छ । उक्त साझेदारीको शुभारम्भ काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत गरियो, जहाँ नेपाल राष्ट्र बैंक, अलिपें प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बैंक…