Logo

हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ प्रतिशत हिस्सेदारी

काठमाडौं । एनआइबीएल एस क्यापिटलले आफ्नो लगानीमा नयाँ आयाम सुरु गरेको छ । कम्पनीको एनआइबीएल इक्विटी पार्टनर्स र चर्चित कफी ब्राण्ड हिमालयन जाभाबीच साझेदारी भएको छ । एनआइबीएल इक्विटीले घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विकासलाई समर्थन गर्न आज दुईपक्षबीच सहमति भएको हो । यससँगै हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको हिस्सेदारी २८.८ प्रतिशत कायम भएको छ…