Logo

अर्थ

मिड सोलु हाईड्रोको लाभांश घोषणा



काठमाडाैं । मिड सोलु हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको खुद मुनाफबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १७:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।